काठमाडाैं । पुर्व राजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाँदै छन् । गोरखनाथ मन्दिरमा राजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिन शाह गोरखपुर जान लागेका हुन् ।
गोरखपुर भ्रमणका क्रममा पुर्व राजा शाहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रकाशित मिति: १७ माघ २०८१, बिहीबार