Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

जंगीअड्डामा नेपाली सेनाको फोटो प्रदर्शनी शुरु ( फोटो फिचर )


काठमाडौँ। नेपाली सेनाको फोटो प्रदर्शनी शुरु भएको छ ।

सेना दिवस २०८१ को अवसरमा नेपाली सेनाले मंगलवारबाट फोटो प्रदर्शनी शुरु गरेको हो । आजबाट शुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनी नेपाली सेनाको मुख्यालय जंगीअड्डामा भएको हो । संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि प्रदर्शनी महत्वपूर्ण हुने बताए । प्रदर्शनीमा विभिन्न नेपाली सेनाका गणहरुले स्टल राखेका छन् ।


प्रकाशित मिति: १५ माघ २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?