Trending
>>   आज २०८१ साल पौष २५ गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   मधेस प्रदेश सरकारद्वारा शहीद परिवारहरूको बीमा कार्यक्रम शुरुवात >>   पार्टी र नेता विशेष होइन, जनताको पक्षमा संविधान संशोधनः नेता सिटौला >>   बिना छलफल ०८७ मा संविधान संशोधन गर्छौं भन्ने हक छैन :महामन्त्री शर्मा >>   शित लहरबाट जनता जोगाउन राहत स्वरुप दाउरा >>   दशौं राष्ट्रिय खेलकुदका खेल कर्णालीमा मात्रै हुँदैनन्ः खेलकुदमन्त्री चौधरी >>   पुँजीबजारमा देखिएका अवाञ्छित गतिविधिलाई बोर्डले नियमन र नियन्त्रण गर्छः अध्यक्ष श्रेष्ठ >>   जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री >>   खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु >>   विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर प्यालेस्टिनी किशोरको मृत्यु


काठमाडौँ । उत्तरी वेस्ट बैंकको नाब्लसको पूर्वमा रहेको अजाम शरणार्थी शिविरमा घुसपैठ गर्ने क्रममा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी किशोरको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएका छन् ।

स्थानीय प्यालेस्टाइनी स्रोतकाअनुसार इजरायली सेनाले क्याम्पमा गोली हानी आक्रमण गरेका थिए । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा इजरायली बन्दुक र बमबारीबाट ८२० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएका छन् ।

यसैबीच गाजामा आधारित स्वास्थ्य अधिकारीहरूको तथ्याङ्कले डिसेम्बर २०२४ को अन्त्यसम्ममा गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४५ हजार ३९९ पुगेको बताएका छन् ।


प्रकाशित मिति: २४ पुष २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?