Trending
>>   इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ६ प्यालेस्टाइनीको हत्या >>   गाजामा इजरायली आक्रमणबाट २० प्यालेस्टाइनीको मृत्यु >>   तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली >>   ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री ओली >>   काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई >>   सिरियाको सार्वभौमसत्ताको उल्लङ्घन नगर्न राष्ट्रसंघका महासचिवको इजरायललाई आग्रह >>   टर्की प्रहरीद्वारा १६ जना आईएस संदिग्ध पक्राउ >>   अमेरिकी सदनद्वारा सरकार बन्द हुन नदिन स्टपग्याप फण्डिङ बिल पारित >>   बाजुरा भूकम्प : क्षतिको विवरण सङ्कलन हुँदै >>   श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
Logo
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

अमेरिकी सदनद्वारा सरकार बन्द हुन नदिन स्टपग्याप फण्डिङ बिल पारित


काठमाडौँ। अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पको आगमन हुन लागेसँगै नयाँ योजनाहरूको लागि अमेरिकी प्रतिनिधि सभाले शुक्रवार नयाँ स्टपग्याप खर्च बिल पारित गरेका छन् ।

सरकारको कामकारबाही जारी राख्नको लागि सरकारले बिल पारित गरेको हो । तल्लो सदनले बिललाई अनुमोदन गर्न ३६६–३४ मतदान गरे । जसले मार्चको मध्यसम्म वर्तमान स्तरहरूमा सरकारलाई कोष दिनेछन् ।

सांसदहरूलाई नयाँ खर्च बिलहरू वार्ता गर्न थप समय प्रदान गर्दछन् । यस विधेयकको विरोध गर्न मतदान गर्ने सबै सांसदहरू रिपब्लिकन हुन् ।

यस हप्ताको शुरुमा सदनले १५ सय पृष्ठको बिल अनावरण गरे । जसले सरकारलाई मार्च १४ सम्म आफ्नो हालको खर्चको स्तर कायम राख्न अनुमति दिनेछन् । यसले विपद् राहतमा १०० बिलियन डलर पनि समावेश गर्दछन् ।


प्रकाशित मिति: ६ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?