Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इजिप्टको आसुतमा मिनीबस दुर्घटनाः ४ जनाको मृत्यु, १० बेपत्ता


काठमाडौँ।  इजिप्टको असुत प्रान्तस्थित डेराउट जिल्लामा १४ यात्रु बोकेको एउटा मिनीबस नहरमा खस्दा चार जनाको मृत्यु भएको छ । अन्य १० जना बेपत्ता भएको बताइएको छ । बेपत्ता यात्रुहरूको खोजी प्रयास जारी छ ।

गोताखोर र प्रहरीहरुले बेपत्ताको खोजि भइरहेको बताएका छन् । इजिप्टमा ट्राफिक दुर्घटनाको उच्च दर छ ।

सरकारी तथ्याङ्क निकाय क्यापमासका अनुसार २०२३ मा देशमा सडक दुर्घटनामा ५ हजार ८६१ जनाको मृत्यु भएको थियो ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?