Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

रुसमा शरण लिन पुगे सिरियाली पूर्वराष्ट्रपति असदको परिवार


एजेन्सी। पूर्व सिरियाली राष्ट्रपति बसर अल–असद र उनको परिवार मस्को पुगेका छन् ।

रसियाको सरकारी सञ्चालित आरआईए समाचार एजेन्सीले क्रेमलिनको स्रोतलाई उद्धृत गर्दै आईतवार रिपोर्ट गरेको छ । रुसले मानवीय आधारमा उनीहरुलाई शरण दिएको स्रोतले जनाएको छ ।

रुसले सिरियाली संकटको राजनीतिक समाधानलाई समर्थन गर्ने र संयुक्त राष्ट्र संघको संरक्षणमा वार्ता पुनः शुरु गर्न आवश्यक ठानेको बताएको छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?