Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

असदलाई सिरिया छोड्न आग्रह गरेको अमेरिकी रिपोर्टको इजिप्ट्दवारा खण्डन


काठमाडौँ  । इजिप्टको विदेश मन्त्रालयले सदलाई सिरिया छोड्न आग्रह गरेको द वाल स्ट्रिट जर्नलको रिपोर्टलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन्  । रिपोर्टमा इजिप्टका अधिकारीहरूले सिरियाली राष्ट्रपति बसर अल–असदलाई सिरिया छोडेर निर्वासनमा सरकार गठन गर्न आग्रह गरेका थिए ।

प्रतिवेदनमा गरिएको दाबीलाई पूर्णतया निराधार र गलत भएको भन्दै इजिप्टको मन्त्रालयले आफ्नो आधिकारिक फेसबुक खातामा सबै सञ्चारमाध्यमलाई उचित तथ्य जाँचपछि सूचना जारी गर्न आग्रह गरेका छन्  ।

मन्त्रालयले सिरियामा रहेका इजिप्टियन नागरिकहरूलाई अत्याधिक सावधानी अपनाउन र तनावपूर्ण क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेका छन्  । सिरियाली सरकारी सेना र हयात तहरीर अल–शामको नेतृत्वमा रहेको विद्रोही समूहहरू बीचको लडाईं नोभेम्बर २७ देखि क्षेत्रीय लाभका लागि तिब्र छन्  ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?