Trending
>>   स्रोत नखुलेको रकम १५ लाख ७० हजार रूपैयाँ सहित एक जना पक्राउ >>   दुग्ध विकास संस्थानले तिर्‍यो ३१ वर्षको सम्पत्ति कर >>   एकआपसमा झै-झगडा भई कुटपिट हुँदा मजदुरको मृत्यु >>   गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत >>   अमेरिकामा डढेलोले २५ जनाको मृत्यु ,१२ हजार ३ सय भन्दा बढी संरचनाहरू नष्ट >>   कस्तो रहला आज देशभरको मौसम ? >>   दुई संसदीय समितिको बैठक बस्दै >>   आज मिति २०८१ साल माघ ०४ गते शुक्रबार,हेर्नुहोस आजको राशिफल >>   डा. भीम रावलद्वारा पार्टीको नाम सार्वजनिक >>   एनकेएलको उपाधि जित्नेगरी तयारी गरेका छौं– ६ फ्रेन्चाइज टोली
Logo
४ माघ २०८१, शुक्रबार
४ माघ २०८१, शुक्रबार

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि


काठमाडौँ । अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको भएपनि खुद्रा व्यापार व्यवसायी गुमाएका छन् । अक्टोबरमा जागिर वृद्धि २४ हजारबाट ३६ हजारसम्म मात्रै भएको छ । नोभेम्बरमा, निजी गैर–फार्म पेरोल सबै कर्मचारीहरूको औसत प्रतिघण्टा आम्दानी १३ सेन्ट वा ०.४ प्रतिशतले बढेर ३५.६१ अमेरिकी डलर छ । गत १२ महिनामा, औसत प्रतिघण्टा आय ४.० प्रतिशत बढेको थियो ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?