Trending
>>   प्रधानमन्त्री ओली चीन प्रस्थान >>   सिरिया—इरानीबीच आतंकवाद विरुद्धको आक्रमण तिब्र बनाउने प्रतिवद्धता >>   हानी नोक्शानीको सवालमा कोप—२९ का निर्णयबाट उत्साहित हुने अवस्था छैन >>   इजिप्ट र सिरियाबीच उत्तर सिरियामा पछिल्लो तनावबारे छलफल >>   उत्तर पश्चिम पाकिस्तानमा साम्प्रदायिक हिंसामा १२४ जनाको मृत्यु >>   सिरियाली सेनाले भूभाग पुनः प्राप्त ग¥यो >>   गाजामा इजरायली आक्रमणमा ५४ जनाको मृत्यु >>   सप्तरीको डाक्नेश्वरी-१ मा जसपाका धिरेन्द्र विजयी >>   रास्वपाले खोल्यो खाता,काठमाडौँ – १६ बाट रोजिना श्रेष्ठ विजयी >>   रौतहटको गढीमाई–८ मा एकीकृत समाजवादीका यादव निर्वाचित
Logo
१७ मंसिर २०८१, सोमबार
१७ मंसिर २०८१, सोमबार

इजिप्ट र सिरियाबीच उत्तर सिरियामा पछिल्लो तनावबारे छलफल


काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका सिरियाली समकक्षी बसम सब्बागले उत्तरी सिरियामा विशेष गरी इडलिब र अलेप्पो प्रान्तहरूमा बढ्दो तनावका बारेमा छलफल गरेका छन् । सब्बागले अब्देलाट्टीलाई आफ्नो देशमा बढिरहेको तनावको बारेमा जानकारी गराएका छन् । अब्देलाट्टीले घटनाक्रममा चिन्ता व्यक्त गरे । क्षेत्रीय स्थिरतालाई बढावा दिन र आतंकवादसँग लड्न सिरियाको महत्वपूर्ण भुमिकामा जोड दिए ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?