Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सिरियाली सेनाले भूभाग पुनः प्राप्त ग¥यो


काठमाडौँ । सिरियाली सरकारी सेनाले मध्य सिरियाको हामा प्रान्तको उत्तरी ग्रामीण इलाकामा प्रतिआक्रमण शुरु गरेका छन् । तिब्र झडप पछि विद्रोही समूहहरूबाट मुख्य क्षेत्रहरू फिर्ता लिएका हुन ।

सिरियाली सेनाका एकाइहरूले थप फायरपावर, कर्मचारी र उपकरणहरूका साथ रातारात आफ्नो रक्षा लाइनलाई सुदृढ बनाएको बताएका छन् । आतंकवादी संगठनहरूको आक्रमणलाई सफलतापूर्वक पन्छाउन र कुनैपनि उल्लङ्घनलाई रोक्न यो कदम चालिएको बताएका छन् ।

सेनाको कारबाहीमा विगत तीन दिनमा उग्रवादी समूह हयात तहरीर अल–शाम (एचटीएस) र संवद्ध समूहका करिव १ हजार लडाकु मारिएको बताएका छन् ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?