Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इजिप्ट र सिरियाबीच उत्तर सिरियामा पछिल्लो तनावबारे छलफल


काठमाडौँ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उहाँका सिरियाली समकक्षी बसम सब्बागले उत्तरी सिरियामा विशेष गरी इडलिब र अलेप्पो प्रान्तहरूमा बढ्दो तनावका बारेमा छलफल गरेका छन् । सब्बागले अब्देलाट्टीलाई आफ्नो देशमा बढिरहेको तनावको बारेमा जानकारी गराएका छन् । अब्देलाट्टीले घटनाक्रममा चिन्ता व्यक्त गरे । क्षेत्रीय स्थिरतालाई बढावा दिन र आतंकवादसँग लड्न सिरियाको महत्वपूर्ण भुमिकामा जोड दिए ।


प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?