Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

युद्धविरामपछि विस्थापित लेबनानीहरू घर फर्किए


एजेन्सी। लेबनान र इजरायल बीचको युद्धविराम सम्झौता बुधवारदेखि लागू भएपछि हजारौं विस्थापित लेबनानीहरूले आफ्नो सामानहरू जम्मा गरेर दक्षिणी लेबनानमा आफ्नो घर फर्किएका छन् ।

धेरै फर्केकाहरूले एक वर्षदेखि विस्थापनको सामना गरेका छन् । घर फर्किन पाउँदा खुशी थिए भने आफ्ना आफन्त गुमाउनुपर्दा चिन्तित देखिन्थे । लेबनानी सेनाले बेका उपत्यका र दक्षिणी लेबनानमा हवाई आक्रमणबाट क्षतिग्रस्त सडकहरू मर्मत गर्न बुलडोजर र ट्रकहरू तैनाथ गरेको छ ।

आन्तरिक सुरक्षा बलका सदस्यहरूले मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापन गरे ।


प्रकाशित मिति: १५ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?