काठमाडौं । साइबर कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल फर्काइएको छ ।
मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको उनलाई अहिले अस्पताल नै फिर्ता लगिएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०८१, मंगलवार