Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र, मन्त्रीहरूले दिए राजिनामा


१२ चैत्र, लुम्बिनी । लुम्बिनी प्रदेश सरकारबाट  माओवादी केन्द्र बाहिरिएको छ । माओवादी केन्द्रबाट नियुक्त भएका मन्त्रीहरूले आइतबार राजीनामा दिएका हुन् ।

आइतबार संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री जोखबहादुर महरा र भौतिक पूर्वाधारमन्त्री इन्द्रजीत थारुले मुख्यमन्त्री समक्ष राजिनामा दिएका हुन् ।

माओवादीबाट राजिनामा दिएसँगै कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर समेत गरेका छन्।

गत गत पुस २७ गते ५८ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका गिरीले माघ ५ गते विश्वासको मत पाएका थिए ।


प्रकाशित मिति: १२ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?