Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

माओवादी जनयुद्धमा आधारित टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रशारण हुने


काठमाडौं। नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रवारदेखि प्रशारणमा आउने भएको छ ।

बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सो जानकारी गराइएको हो । टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छि धुर्वे) ले हरेक हप्ताको शुक्रवार साँझ ७ बजे बल्छी धुर्वे युट्युबमा टेलिश्रृंखला प्रशारण हुने जानकारी दिएका छन् ।

कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धताकाका घटनाहरुलाई देखाइने बताए । उनले जनयुद्धकै कारणले स्वतन्त्र रुपमा बोल्ने अधिकार पाएको भन्दै समाजमा परिवर्तन ल्याएको पनि जनयुद्धले नै भएको बताएका छन् । उनले बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नराख्न समेत आग्रह गरेका छन् ।

उनले टेलिश्रृंखलामा १० वर्षे माओवादी जनयुद्धका घटनालाई देखाइने बताए ।


प्रकाशित मिति: २७ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?