Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

देखिने ठाउँमा छैनन् ट्राफिक चिन्हहरु (फोटो फिचर)


काठमाडौँ। सडकमा सवारीसाधन चलाउँदा ट्राफिक नियम र सङ्केतबारे जानकार हुनुपर्छ । यस्ता सङ्केत चिह्नहरुले ट्राफिक नियम, सडक र सडक अनुशासनको अर्थ बोेकेका हुन्छन् ।

पार्किङ निषेध, रोक्न निषेध, प्रवेश निषेध, यू—टर्न निषेध, दायाँ बोड्न निषेध, बायाँ मोड्न निषेध, हर्न निषेध, अधिकतम गतिमा हाँक्न निषेध, जेब्राक्रस, सडकको उचाई, उकालो बाटो चिन्ह, ओरालो बाटो चिन्ह, पहिरो खस्नसक्ने जोखिममको चिन्ह, दोहोरो मोडको चिन्ह, सहायक बाटोको चिन्ह, ट्रक निषेध, पैदल यात्री निषेध लगायतका संकेतहरु लेखेर टाँसिएका हुन्छन् ।

तर चिन्हहरुको व्यवस्थापन राम्रो नहुँदा छरपस्ट देखिन्छ । कतै सबै मानिसहरुले देखिने ठाउँमा संकेतहरु राखिएका छैनन् त कतै राखिएको ठाउँमा बोटबिरुवाको हाँगाहरुले छेकिएको छ । त्यसको व्यवस्थापन हुन सकेको छैन । जसकारण जथाभावी पार्किङ गर्नेहरु बढेका छन् । साथै मानिसहरु जथाभावी बाटो क्रस गर्दा अनेकौँ दुर्घटनाहरु बढेका छन् । साथै न्युरोड, बौद्ध लगायतका व्यस्त बजारमा अव्यवस्थित पार्किङले हिँड्नै मुस्लिक हुने गरेको देख्न सकिन्छ ।

 

 

 


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?