Trending
>>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’ >>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

कांग्रेसका विभाग प्रमुखमा काे काे?


श्रावण २१, २०८१
प्रेस विज्ञप्ति
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका देहायका सदस्यहरूलाई तपसील बमोजिमका केन्द्रीय विभागहरूको प्रमुखमा मनोनयन गर्नु भएको छ ।

विभाग प्रमुख
राज्य प्रशासन विभाग गोविन्द भट्टराई
स्थानीय तह समन्वय विभाग मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग चन्द्रबहादुर के.सी.
संसदीय मामिला विभाग गोविन्दबहादुर शाह
कानून विभाग मानबहादुर नेपाली
विद्यार्थी विभाग राजीव ढुंगाना
पेशागत तथा वुद्धिजीवी विभाग डा. डिला संग्रौला
शिक्षा विभाग नैनसिंह महर
स्वास्थ्य विभाग डा. चन्द्रमोहन यादव
निर्माण व्यवसाय समन्वय विभाग मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग शिवप्रसाद हुमागाँइ
कृषि तथा किसान विभाग उमेश श्रेष्ठ
खेलकूद विभाग उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग विद्यादेवी तिमिल्सीना
दलित समुदाय समन्वय र सशक्तिकरण विभाग लक्ष्मी परियार
द्वन्द व्यवस्थापन तथा मेलमिलाप विभाग कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग मैकुलाल वाल्मिकी
वित्तिय संस्था समन्वय विभाग कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग सुशीला मिश्र भट्ट
भू.पू. सैनिक विभाग महेन्द्र कुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहिन, अव्यवस्थित बसोबास समन्वय विभाग नृपबहादुर वड
मानव अधिकार विभाग धना खतिवडा
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग कल्याणकुमार गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग डा. जीवन राना
नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग लक्ष्मी खतिवडा
व्यवसायिक सिप विकास विभाग गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग डा. गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग अर्जुनप्रसाद जोशी
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग अजयवावु शिवाकोटी
धर्म–संस्कृति समन्वय विभाग ध्यानगोविन्द रञ्जित
पूर्व आप्रवासी समन्वय विभाग दिनेश कोइराला
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव


प्रकाशित मिति: २२ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?