Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

विदेशी मुद्राको सञ्चितिमा हालसम्मकै उच्च ,मुद्रा सञ्चिति १९ खर्ब ६७ अर्ब


काठमाडौँ । विदेशी मुद्राको सञ्चितिमा हालसम्मकै उच्च रेकर्ड रहेको छ। आयातमा भएको कमी र रेमिटेन्समा भएको वृद्धिको कारण नेपालको विदेशी मुद्राको सञ्चितिमा रेकर्ड बन्ने क्रमले निरन्तरता पाइरहेको छ।

चालु आर्थिक वर्ष २०८०–८१ को ११ महिनामा मुलुकको विदेशी मुद्राको सञ्चिति १९ खर्ब ६७ अर्ब रूपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च हो।

गत बर्षको तुलनामा आयात १.८ प्रतिशतले घटेर १४ खर्ब ५३ अर्ब रूपैयाँमा सीमित भएको अबस्थामा हाल मुलुकमा रहेको विदेशी मुद्राको सञ्चितिले १२ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्ने अबस्था रहेको छ ।


प्रकाशित मिति: २७ असार २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?