काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति सकुशल उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरूको सकुशल उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।
प्रकाशित मिति: २३ असार २०८१, आईतवार