१८ असार २०८१, मंगलवार
काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बैठकले आज उनीहरूको नाम सिफारिस गरेको हो ।
सिफारिस भएकाहरूको विवरण :
प्रकाशित मिति: १८ असार २०८१, मंगलवार
Accurate Khabar