Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कोपा अमेरिका : चिलीलाई हराउँदै क्यानडा क्वार्टरफाइनलमा


काठमाडौँ। कोपा अमेरिका फुटबल समूह ‘ए’ अन्तर्गतको खेलमा चिलीसँग गोलरहित बराबरी खेल्दै क्यानडा क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि अंक बाँड्न बाध्य भए । यो बराबरीसँगै क्यानडा तीन खेलबाट ४ अंक जोड्दै समूह उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो ।

शतप्रतिशत जित निकालेको अर्जेन्टिना समूह विजेता बनेको छ । चिली र पेरु प्रतियोगिताबाट बाहिरिएका छन् ।


प्रकाशित मिति: १६ असार २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?