Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेविसंघले त्रिवि अध्यक्षमा ३ जनालाई मनोनीत गरेको पत्र सार्वजनिक


८ चैत्र, काठमाडाैँ । तीन जनालाई नेविसंघले त्रिभुवन विश्वविद्यालय समिति अध्यक्षको बनाएको छ ।

विधान अनुसार एक जनामात्रै अध्यक्ष हुने भएता पनि नेविसंघले तीन जनालाई अध्यक्षको जिम्मेवारी दिएको पत्र सार्वजनिक भएको हो ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको हस्ताक्षरसहित तीन जनालाई त्रिवि समिति अध्यक्ष तोकिएको पत्र सार्वजनिक भएको छ। उक्त पत्रमा चैत्र ७ गतेको मिति उल्लेख गरिएको छ ।

पत्र अनुसार नेविसंघले गणेश भण्डारी, दिपकराज जोशी र विष्णुबहादुर बडैलालाई अध्यक्ष मनोनित गरेको छ । ती सबै पत्रको बोधार्थमा त्रिवि कीर्तिपुर उल्लेख गरिएको छ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले यसबारे केही दिनमा मिलाउने प्रतिक्रिया दिएका छन् ।


प्रकाशित मिति: ८ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?