Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आज मिति २०८१ साल जेठ ६ गते आइतवार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल जेठ ६ गते आइतवार ( May 18, 2024) वैशाख शुक्लपक्ष एकादशी १३:४२ बजेसम्म त्यसपछी द्वादशी

मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

बृष –आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ।समय मा सजक नहुदा तपाई बाट अरुले नै फाइदा उठाउनेछन्। बिस्वास पात्र बाट धोका हुनसक्छ।

मिथुन – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

कर्कट – रमाइलो यात्रा हुनसक्छ। तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

सिंह – तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

कन्या – परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

तुला –तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला।

बृश्चिक – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।

धनु – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। अवसरवादीहरुले तपाई को कमजोरी को फाइदा उठाउन खोज्नेछन्। संयमित भएर अगाडी बढ्नु होला। न्यून उपलब्धि मा चित्त बुजाउनु पर्ने हुन सक्छ।

मकर –बादबिबादमा अगाडी नसर्नु होला। बुद्धि को उपयोग गर्नु होला। गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। पछिका लागि केहि बस्तु त्याग्नु पर्ने स्थिति आउन सक्छ।

कुम्भ –भौतिक सुख प्राप्त हुनेछ। राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला। रमाइलो यात्रा हुनसक्छ।

मीन – रिस गर्नेहरु बढ्नेछन्। गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।

 


प्रकाशित मिति: ६ जेष्ठ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?