काठमाडौं । इलाम-२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ लाइ माओवादी केन्द्रले सघाउने औपचारिक निर्णय गरेको छ ।
माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सुहाङलाई मतदान गर्न अपिल गरेका छन् ।
प्रकाशित मिति: २४ चैत्र २०८०, शनिबार