काठमाडाैं । काठमाडौँमा बागमती नदी सहित मुख्य ९ वटा नदी छन् । यी ८ वटा नदीहरु, विष्णुमती, रुद्रमती (धोवीखोला), मनोहरा, इच्छुमती (टुकुचा), बल्खु खोला, सामाखुशी, कर्खुशी (वाफल) र भचाखुशी (स्वयम्भू, शोभाभगवती) हुन् ।
प्रकाशित मिति: १८ चैत्र २०८०, आईतवार