Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

गर्मीसँगै आलस्यताले सतायाे? अपनाउनुहाेस यी प्रभावकारी उपायहरू


गर्मी मौसममा शरिर आलस्य हुनु अल्छि लाग्नु स्वभाविक हो । तर कतिपयमा यो आलस्यता र अल्छिपना काममा पनि देखाउने बानि हुन्छ । उनीहरु तत्कालै गर्नु पर्ने कुनै काम नगरेर पछिका लागि टार्ने गर्छन् । जो बिस्तारै बानी बनिदिन्छ । यसैले मानिसलाई अल्छे बनाउँछ ।

अल्छे मानिसले जीवनमा कहिल्यै सफलता पाउँदैन । यस्तो मानिस बढि निराशावादी हुन्छन् । यहाँ केही उपाय छन् जसले आलस्य र अल्छिपन हटाउन सक्छ ।

– छोटो विश्राम लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा विश्राम लिनु पर्दछ । हरेक ४५ मिनेट वा १ घण्टाको काम पछि पाँच मिनेट विश्राम लिनु उपयुक्त मानिन्छ । यसले पनि अल्छी लाग्ने बानी हट्छ ।

– काममा हुदाँ मोबाइल साइलेन्ट आजकल धेरै मानिस सामाजिक सञ्जालमा घण्टौं बिताउँछन् । उनीहरुमा कामको समयमा पनि घरिघरि मोबाइल हेर्ने बानी हुन्छ । यसले काममा त बाधा पुग्छ नै मानिस पनि अल्छि हुदैँ जान्छ । त्यसैले काम गर्दा मोबाइल साइलेन्टमा राख्ने वा सामाजिक सञ्जाल बन्द गर्न पर्दछ ।

– हिड्ने बानी लगाउने धेरै मानिस बिहान उठेर हिड्न अल्छि मान्छन् । तर अल्छे स्वभाव हटाउन यो बानी बसाउन आवश्यक छ । बिहान उठेर हिड्दा स्वास्थ्यमा पनि लाभ गर्छ । यदि दौडिन अल्छी लाग्छ भने बिस्तारै हिड्ने र क्रमशः दौडिने बानी लगाए आलस्य भाग्छ । एजेन्सी


प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?