Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

द क्लिफमा प्रहरीका प्रशिक्षार्थीको ‘बञ्जी जम्प’


काठमाडौं। प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौँ समूहमा तालिमरत एक सय १४ प्रशिक्षार्थी प्रहरीहरु बञ्जी जम्प गर्न कुश्मास्थित द क्लिफ पुगेका छन् । बिहीबारदेखि सुरु बञ्जी जम्प शनिबारसम्म चल्नेछ ।

बिहीबार १२ जनाले जम्प गरेका छन् भने बाँकीले आज र भोलि जम्प गर्ने छन् । प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा प्रहरीहरू बञ्जी जम्प पुगेको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिएका छन् ।

यसअघि पनि प्रहरीका दुई समूहले फरक–फरक समयमा द क्लिफमै बन्जी गरेका थिए । क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।


प्रकाशित मिति: १८ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?