Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

राप्ती प्रतिष्ठानमा टोकन प्रणाली सुरु


काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजदेखि टोकन प्रणाली सुरु भएको छ । सेवालाई छिटोछरितो र भरपर्दो र व्यवस्थित बनाउने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो ।

रिवन काटेर प्रणालीको सुरुवात गर्दै उपकुलपति डा. विकास लामिछानेले सेवालाई व्यवस्थित र छिटोछरितो बनाउन टोकन प्रणालीले सहयोग पुर्‍याउने बताएका छन् । उनले अबदेखि बिरामीको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताएका छन् ।

उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूले अबदेखि आफूले लिन चाहने सेवा ओपिडी, स्वास्थ्य बीमा र बिलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ ।


प्रकाशित मिति: १७ फाल्गुन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?