Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कांग्रेस महासमिति बैठकले पारित गर्ने नीतिमा नेविसंघ कस्तो हुनुपर्छ ?


काठमाडौं। नेपाली कांग्रेस महासमिति बैठकले पारित गर्ने नीतिमा नेपाल विद्यार्थी संघ कस्तो हुने भन्ने विषयमा प्रस्ताव भएको छ । महासमिति बैठकले नेविसंघको बारेमा के निर्णय गर्ने भन्ने विषयमा परिकल्पना, प्रस्ताव एवं पैरवीको प्रस्ताव गरिएको हो ।

त्यस्तै, नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कांग्रेस पाटीको आन्तरिक लोकतन्त्र थप सुदृढीकरण गर्न पार्टीको विधान अन्तर्गत गठित भ्रातृ संस्थाको अद्यावधिक निर्वाचन आयोग लगायतका सम्बन्धित निकायहरूमा कानूनले निर्दिष्ट गरे बमोजिम बुझाउनुपर्ने वैधानिक व्यवस्था गर्नुपर्ने बताएका छन्।

सबै खाले राजनीतिक गुटबन्दी र भागबन्डाको अन्त्य गर्दै कार्यक्षमता, अनुभव र योग्यताको आधारमा राष्ट्रिय एवं पार्टीको नेतृत्व चयन हुनुपर्ने व्यवस्था गर्न नेविसंघको माग रहेको छ ।

 


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?