Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

बाल सुधार गृहमा खानाको लाइन बस्दा झडप, ३ जना घाइते


पोखरा। पोखरामा रहेको बाल सुधार गृहमा झडप भएको छ । पोखरा १८ ग्यारजातिमा रहेको उक्त गृहमा सोमबार खाना खान लाइन बस्ने क्रममा झडप हुँदा ३ जना घाइते भएका छन् । त्यसैगरी, सुधार गृहका नाइकेसँग अन्य बालकहरूको भनाभन भएको थियो ।

त्यसपछि झडप हुँदा बागलुङ, म्याग्दी र स्याङ्जाका तीन युवक घाइते भएका कास्की प्रहरीले जनाएको छ । उनीहरूको मणिपाल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भैसकेका इन्स्पेक्टर सूर्य रानाले जानकारी दिएका छन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको छ ।

 


प्रकाशित मिति: ८ फाल्गुन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?