Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नगद लाभांश घोषणा


काठमाडौं। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सेयरधनीका लागि नगद लाभांश घोषणा गरेको छ । उक्त कम्पनीको १९औँ सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

त्यस्तै, कुल ३० करोड ८७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ भने आर्थिक वर्ष २०७९/८०को वित्तीय विवरण तथा लाभांश प्रस्ताव बीमा प्राधिकरणमा स्वीकृतिका लागि पठाउने निर्णय बैठकले गरेको छ ।

यो नगद लाभांश कर सहितको हो । साबिकको सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्ज भई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स बनेको हो ।


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?