Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

आजदेखि अन्त्य हुँदै कोशी प्रदेश सभाको चौथो अधिवेशन


काठमाडौं। कोशी प्रदेश सभाको चालु चौथो अधिवेशन आजदेखि अन्त्य हुने भएको छ।

प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शमशेर राईले जानकारी दिएका छन्।

उक्त प्रदेश सभाको चौथो अधिवेशनबाट मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएका थिए भने यही अधिवेशनले पाँच महिनादेखि रिक्त सभामुख पनि निर्विरोध चयन गरेको थियो।

मंगलबार राप्रपा सांसद अम्बरबहादुर विष्टलाई प्रदेशसभाले सभामुख चयन गरेको थियो भने आजको प्रदेशसभा बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?