Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा दोस्रो दिन गए खाँण


काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री नेता बालकृष्ण खाँण पार्टीको जारी केन्द्रीय समितिको बैठकमा दोस्रो दिन सहभागी भएका छन् ।
बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा उनी पहिलो दिन भने उपस्थित भएका थिएनन् ।

त्यसैगरी, पुर्पक्षका लागि खाँण थुनामा रहेपछि उनले पार्टीबाट निलम्बन गर्नुपर्ने र गर्नहुन्न् भन्ने दुई धार देखिएको थियो भने संस्थापन पक्षका नेताहरु खाँणलाई निलम्बन गर्न नहुने तर्क राख्दै आएका थिए । सो पार्टीले खाँणलाई निलम्बन गरेन भने खाँण मंसिर २९ मा रिहा भएका थिए ।

गत वैशाख २७ गते नक्कली भुटानी शरणार्थी प्रकरण प्रक्राउन परेका खाँण ७ महिना पछि रिहा भएका थिए । खाँण पुर्पक्षका लागि थुनामा रहँदा यस विचमा कांग्रेसका दुई केन्द्रीय समिति बैठक बसेको थियो ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?