Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

हिमालयन बैंकले यस पटक सेयरधनीलाई लाभांश नदिने


हिमालयन बैंकले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । उक्त बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

सो बैंकले विगतमा सेयरधनीलाई राम्रो लाभांश दिँदै आएको थियो भने गत आर्थिक वर्ष ११.११ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर दिएको थियो ।

त्यस्तै, २०७८/७९ मा ४.६२ प्रतिशत नगद र २१.३८ प्रतिशत बोनस सेयर दिएको थियो भने २०७७/७८ मा ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?