Trending
>>   रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था आयोः प्रमुख सचेतक बर्तौला >>   कर्मचारीहरूप्रति ऊर्जा मन्त्री खड्काको कटाक्षः कामप्रति गम्भीर नहुने प्रवृत्तिले देश कहाँ पुग्छ ? >>   मिस्टर महानगर बडिबिल्डिङको तयारी पूरा >>   सत्तारुढ दलहरु एकअर्कालाई सिध्याउने मानसिकताले अघि बढेः महासचिव गुरुङ >>   राज्य बेपत्ता नागरिकप्रति संवेदनहीन भएको महासचिव चन्दको आरोप >>   भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबिन आयोग चाहिन्छः रास्वपा >>   सरकारले कोठाभित्र बोलाएर बाहिर निस्किने ढोका बन्द गरिदियोः इप्पान >>   देशभित्र भविष्य खोज्ने अभियानलाई तिब्रता दिनुपर्छः अर्थमन्त्री पौडेल >>   रास्वपाका सांसदहरूले निलो स्कार्फ लगाएर नाराबाजी गरेपछि काँग्रेसको नियमापत्ति, बैठक स्थगित >>   भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग
Logo
३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थित बनाउन समिति गठन, कसले के पाए जिम्मेवारी ?


२५ फागुन, काठमाडाैँ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति-११४३ गठन भएको छ । जात्रा उत्साहको रुपमा मनाउन तथा थप व्यवस्थित बनाउन उक्त समिति गठन गरिएको हो ।

रथयात्रा व्यवस्थापन समितिको संयोजकमा सुजिब बज्राचार्य र उपसंयोजकमा गणपति लाल श्रेष्ठ रहेका छन् ।

बिहीबार मुल गुर्जु निलकाजी शाक्यको सभापतित्व,  प्रा.डा.नरेश मान बज्राचार्यको प्रमुख आतिथ्यता तथा प्रहरी नायब उपरिक्षक भेषराज रिजालको आतिथ्यतामा उक्त समित गठन भएको जानकारी दिइएको छ ।

समितिले जात्रा व्यवस्थित बनाउन निम्न जिम्मेवारी सुम्पिएको छ:-

संयोजक – सुजिब बज्राचार्य
उप-संयोजक – गणपति लाल श्रेष्ठ
*शान्ती सुरक्षा तथा ट्राफिक प्रहरी समन्वय- रवि तण्डुकार

*स्वयमसेवक परिचालन समन्वय- मच्छिन्द्र क्लब,दिपेश महर्जन,राजेश मानन्धर,केयुर मान सिंह,अमृत महर्जन

* पहिलो दिन:- तिनधारा पाठशाला देखि रानिपोखरी प्रहरी आयुक्त कार्यलयसम्म महिलाले रथ तान्ने समन्वय- नानिहिरा महर्जन,मिरा महर्जन ताम्राकार
*क्लब संघ-संस्था समन्वय – दिपक महर्जन,केयुर मान सिंह,अमृत महर्जन
*बाजा खल: समन्वय- पन्च महर्जन
* महानगर प्रहरी समन्वय- रबि तण्डुकार,सुदन मानन्धर
*नेपाल स्काउट परिचालन समन्वय- रन्जन लाल श्रेष्ठ
*रथ निर्माण अनुगमन तथा गुठी संस्थान समन्वय – सत्य नारायण डंगोल,ई.अमित बज्राचार्य,नरेश महर्जन
*नेपाल रेड्क्रस सोसाइटी समन्वय -राजेन्द्र श्रेष्ठ
*रुट निरिक्षण तथा प्राविधिक महानगर समन्वय- ई.अमित बज्राचार्य
*रथ बत्ती व्यवस्थापन – नेवा:नुग:ब.स.सं(रथ मै बत्ती ब्याट्रीबाट व्यवस्थापन),असन सेवा समिती (असन),हनुमानढोका( महादेब मखन क्लब)लगं खल:(लगन)
*रथमा फुल सजाउन मुनिकार समाज समन्वय-सुदन मुनिकार
*बिपद व्यवस्थापन समन्वय- केशव मिश्र
*आर्थिक व्यवस्थापन तथा महानगर समन्वय- उमेश स्थापित
*घमा: व्यवस्थापन – नरेश महर्जन ,मासङ्गा नेवा:पुच:
*प्रचार प्रसार समन्वय- राजिब राजोपाध्याय
*फोटोग्राफर तथा ड्रोन सन्चालन समन्वय-समर्थ रन्जित,सन्जोग मानन्धर
*राष्ट्रपति दर्शनार्थ सहकार्य – निलकाजी शाक्य,सुजिप बज्राचार्य
*असन भक्तजन दर्शनार्थ रथ व्यवस्थापन-असन सेवा समिती यज्ञ रत्न तुलाधर
*हनुमानढोका रथ व्यवस्थापन- महादेव मखन क्लब,इन्द्रचोक क्लब
*प्राधिकरण तथा केवल समन्वय- सचिबालय
सचिवालय – सुजिब बज्राचार्य , उमेश स्थापित,गणपती लाल श्रेष्ठ,सत्य नारायण डंगोल,मचाराजा महर्जन,अमृत ताम्राकार,ज्योती शाक्य,पन्च महर्जन


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?