Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो ६२५ जना कर्मचारी


काठमाडौं। गण्डकी प्रदेशको लोकसेवा आयोगले एकैचोटी ६२५ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

उक्त प्रदेश लोकसेवा आयोगले बुधबार गोरखापत्रमा विज्ञापनको सूचना प्रकाशित गर्दै प्राविधिक र अप्राविधिक तर्फ ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आयोगको कार्यालय पोखराका अनुसार प्राविधिक तह सहायक चौथौ पदमा ४३६ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै सिभिल तर्फको असिसटेन्ट सब इन्जिनियर ६३ जना माग भएको छ भने स्वास्थ्यको हेल्थ इन्सपेक्सन तर्फका अहेव ६२ जना माग भएको छ ।

अप्राविधिक तर्फ १८९ सहायक चौंथो तह कर्मचारी आयोगले माग गरेको छ । जसमा प्रशासन सहायक र लेखा सहायकको सबैभन्दा धेरै माग रहेको छ भने प्राविधिक तथा अप्राविधिक तर्फ आयोगले प्रदेश र स्थानीय तहका लागि विज्ञापन खोलेको हो ।

 


प्रकाशित मिति: १३ मंसिर २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?