Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

युएईलाई नेपालले दियो जितका लागि २३० रनको लक्ष्य


२२ फागुन, काठमाडाैँ। नेपालले घरेलु टोली युएईलाई २३० रनको लक्ष्य प्रस्तुत गरेको छ । यूएईमा जारी आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रीदेशीय श्रृंखलामा नेपालले उक्त लक्ष्य प्रस्तुत गरेको हो ।

नेपालका लागि सर्वाधिक रन भीम सार्कीले बनाए । ९९ बल खेलेका उनले ७ चाैका प्रहार गर्दै ७० रन बनाए । नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएको थियो ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाएका थिए ।


प्रकाशित मिति: २२ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?