Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रचण्डलाई नजरबन्दमा राख्ने दुर्गा प्रसाईंको चेतावनी


काठमाडौं । दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् ।

आफ्नै निवासमा सुरक्षाकर्मीले घेराबन्दी गरेपछि दुर्गा प्रसाईले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई नजरबन्दमा राख्ने चेतावनी दिएका छन् । भक्तपुरस्थित आफ्नै निवासबाट पत्रकार सम्मेलन गर्दै प्रसाईले प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका हुन्।

बिहीबार राजधानीको बल्खुमा विरोध प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले शुक्रबार तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको बताएको छ । तर प्रसाईंलाई स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?