Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

टिचिङका भुकम्पका घाईते र कुरुवालाई नेविसंघको सहयोग


काठमार्डौः नेविसंघले शिक्षण अस्पत्ताल महाराजगञ्जान भुकम्पका कारण उपचाररत घाईते र कुरुवालाई फलफूल र आवश्यक सहयोग गरेको छ । नेविसंघ नेता उज्जवल बज्राचार्यका अनुसार फलफूल,आवश्यक खाधान्न र म्याट वितरण गरेको हो ।

अध्यक्ष दुजाङ शेर्पा समेतको उपस्थितिमा आवश्यक सहयोग उपलब्ध गराईएको थियो । नेविसंघ केन्द्रीय कार्यसमितिले शिक्षण अस्पताल महाराजगंजमा २४ घण्टे रक्तदान कार्यक्रम समेत सञ्चालन गरिरहेको छ । कार्यक्रमका संयोजक समेत रहेका बज़्राचार्यका अनुसार अन्तर्गत घाइते र कुरुवाका लागि कम्बल,म्याट्रेस ,होर्लिक्स,फलफूल,बिस्कुट लगायतका आवश्यक सामग्री उपलब्ध गराइएको छ । उनका अनुसार रक्तदान अन्र्तगत आइतबार ५ बजेसम्ममा ६२ जनाले रक्तदान गरेको उनले जानकारी दिए ।


प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?