Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

मुख्यमन्त्री बने लगत्तै काठमाडौंमा भेटघाटमा कार्की: शेखरको बधाई,देउवालाई भेटे, ओलीले भोलिमात्रै भेट्ने !


काठमाडौंः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की मुख्यमन्त्री बने लगत्तै काठमाडौंमा नेताहरुसँग भेटघाटमा व्यस्त बनेका छन्। उनले सुरुमा कांग्रेस नेता डा.शेखर कोइरालासँग भेटेका थिए कोइराला निवास टोखा पुगेका कार्कीलाई कोइरालाले बधाई दिएका थिए ।

उनले सभापति देउवालाई सिन धुम्वाराहीस्थित निवास पुगेर भेटेका थिए । एमाले अध्यक्ष केपि शर्मा ओलीसँग भने भोलि विहान मात्रै भेट्ने भएका छन् । उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

 


प्रकाशित मिति: २७ आश्विन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?