Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

बाख्रापालक महासघंको महाधिवेशन : सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति


काभ्रेपलान्चोक : नेपाल व्यवसायिक बाख्रापालक महासघंको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । बनेपामा भएको अधिवेशनबाट गोविन्द प्रसाद सुवेदीको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति चयन भएको छ।

केन्द्रीय सदस्यमा निवाचित कुशल अधिकारीका अनुसार  शनिबार सम्पन्न अधिबेशनबाट सर्बसम्मत महासंघको नयाँ कार्यसमिति चयन भएको  हो ।


प्रकाशित मिति: १४ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?