Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एमालेले उत्सवको रूपमा मनायो संविधान दिवस (तस्विर सहित)


३ असोज, काठमाडौं । आठौं राष्ट्रिय संविधान दिवसलाई नेकपा एमालेले उत्सवको रूपमा मनाएको छ । दिवसका अवसरमा काठमाडौको नारायणचौरमा सेल्फी विथ नेशनल फ्ल्याग कार्यक्रमसहित एमालेले उत्सव मनाएको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारी तथा केन्द्रीय स्तरका नेता,सासद तथा ठूलो सङ्ख्यामा एमाले कार्यकर्ता सहभागी थिए ।

दशकौं लामो संघर्ष, बलिदान र धेरै ठूलो अवरोध छिचोलेर संविधानसभा मार्फत संविधान जारी भएको भन्दै एमाले अध्यक्ष ओलीले उत्सव मनाउन आह्वान गरेका छन । संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको र जनताका ३१ वटा मौलिक हक ग्यारेन्टी गरेको भन्दै ओलीले भनेका छन- संविधानले हामीलाई अधिकार दिएको छ, कर्तव्य, विवेक र इमान्दारिता भने हामी आफैसँग हुनु पर्छ।

 


प्रकाशित मिति: ३ आश्विन २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?