Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बमकाे नेतृत्वमा सुदूरपश्चिम पत्रकार समाज गठन


३० ,भाद्र ,काठमाडौँ । पत्रकार यम बमकाे अध्यक्षतामा सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन भएकाे छ । सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूकाे शनिबारकाे भेलाले नयाँ पत्रिका दैनिकका पत्रकार बमकाे संयाेजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षका लक्ष्मी बलायर, सचिवमा भुपेन्द्र शाह, काेषाध्यक्षमा सरिता थारू र सहसचिवमा रमेश टमट्टा रहेका छन्। समितिकाे सदस्यमा सन्ताेष राेकाया, प्रशान्त ओझा, लाेकेन्द्र भट्ट, कृष्णसिंह लाेथ्याल, कपिल भट्ट र हरि भट्ट रहेका छन् ।

प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?