Trending
>>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने >>   अष्ट्रेलियाको बेरोजगारी दर ४.३ प्रतिशत पुग्यो >>   पाँच पटकसम्म राजीनामा दिएँ तर नेतृत्वले रोके, अब आफ्नै खर्चमा महाधिवेशन गर्छौँ: नेविसंघ सभापति शेर्पा >>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

एसएसबीले कागजपत्र मागेर फर्काइदिएपछि नेपाली पुरूषले महाकालीमा हाम फाले


२८ भदाै, दार्चुला । महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । दार्चुला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका उनी बेपत्ता भएका हुन् ।

खलंगाबाट भारतीय बजार जाँदै गर्दा भारतीय प्रहरी एसएसबीले पहिचान खुल्ने कागज पत्र मागेपछि उनले बीच पुलबाटै महाकाली नदीमा हाम फालेको बताइएको छ ।

तर, प्रहरीले एक पुरूष महाकालीमा हाम फालेका जानकारी प्राप्त भएको तर एसएसबीले फर्काएको बारेमा आधिकारिक जानकारी नआएको बताएको छ ।

नदीमा हाम फालेका पुरूषको परिचय खुल्न बाँकी रहेको छ । उनी दार्चुलाको लास्कुको भएको बताइएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?