Trending
>>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’ >>   बालश्रम शोषणको आरोपमा सांसद रेखा शर्मा पक्राउ >>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विवेकशील साझाको कोशी प्रदेश अधिवेशन ईटहरीमा हुने


भदौ २५ काठमाडौँ ।  विवेकशील साझा पार्टीको कोशी प्रदेश प्रथम अधिवेशन आगामी असोज १३ गते पूर्वको आधुनिक नगरी ईटहरीमा हुने तय भएको छ। विवेकशील साझा पार्टी १ नं प्रदेश आयोजक समितिको हालैको बैठकले “पहिचानको सम्मान, सहिष्णुताको संबर्धन” मूल नाराका साथ प्रदेश अधिवेशन गर्न लागेको हो।

मिडिया ब्यबस्थापन समितिका संयोजक चिरञ्जीवी रेग्मीका अनुसार प्रदेश अधिवेशन तयारीका लागि विभिन्न समिति तथा उप समिति गठन गरिएको छ। अधिवेशनले प्रादेशिक रणनीति,कार्यक्रम तथा नयाँ नेतृत्व समेत चयन गर्ने छ।

गत माघमा विवेकशील साझा पार्टीको संघीय अधिवेशन सम्पन्न भएसंगै पार्टीले संस्थागत स्वरुप कायम गर्दै अघि बढीरहेको छ। पार्टीले हालेै वागमती प्रादेशिक अधिवेशन सम्पन्न गरे लगतै १ नं प्रदेशको अधिवेशन हुन लागेको हो।


प्रकाशित मिति: २५ भाद्र २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?