Trending
>>   राइड शेयरिङमा मनोमानी बढेको भन्दै ‘प्रो राइडर समूह’ आन्दोलित, प्रतिकिलोमिटर २७ रुपैयाँ भाडा तोक्न माग >>   सरकारको कार्ययोजनाः सार्वजनिक खरिद सुधारदेखि ऊर्जा निर्यात रणनीतिसम्म >>   ‘बखान’ उपन्यासलाई शहीद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार >>   पीएसपीपी कार्यान्वयन गर्ने सरकारी निर्णयको निजी क्षेत्रबाट स्वागत >>   पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको पक्राउः कानूनको शासन कि शक्तिको कानून ? >>   सरकारको कदम प्रतिशोधपूर्ण र घृणायुक्त, अध्यक्ष र पूर्व गृहमन्त्रीलाई तत्काल रिहा गरियोस्ः महेश बस्नेत >>   अहंकार >>   अध्यक्ष ओलीको गिरफ्तारी प्रतिशोधपूर्ण र गैरकानूनी, आजैबाट प्रदर्शनका कार्यक्रम शुरुः एमाले >>   प्रतिशोधको जवाफ प्रतिवाद हुन्छः लालबाबु पण्डित >>   राजनीतिक र कानूनी रूपमा प्रतिवाद गर्छौंः छविलाल विश्वकर्मा
Logo
१५ चैत्र २०८२, आईतवार
१५ चैत्र २०८२, आईतवार

यादबमाथि खुकुरी प्रहारको कारणबारे अनुसन्धान भइरहेको छः काठमाडौं प्रहरी


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादबमाथि खुकुरी प्रहार गर्ने नुवाकोटको विदुर–७ का श्याम सापकोटामाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाृ छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार सापकोटाले आफु अभियान्ता भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्बल नेपालमा आयोजित कार्यक्रममा सहभागी भएर निस्किएलगत्तै उनीमाथि खुकुरी प्रहार भएको हो । उनको टाउकोमा चोट लागेको छ । घाइते नेता यादबलाई उपचारका लागि ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?