१३ भदाै, काठमाडाैँ । सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर सुन तस्करी गरेको आरोपमा उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको हो ।
भेपमा लुकाएर ल्याएको सुनबारे राहुल महराले एयरपोर्टमा सोधखोज गरेको पाइएको छ ।
प्रकाशित मिति: १३ भाद्र २०८०, बुधबार