Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

ढुसी परेको कोकाकोला बेच्ने पसललाई काठमाडाैँ महानगरले तिरायो १ लाख ५० हजार जरिबाना


१० भदाै, काठमाडाैँ । कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपाललाई काठमाडाैँ महानगरपालिकाले १ लाख ५० हजार रूपैयाँ जरिबाना तिराएको छ । उक्त बिक्रेताले ढुसी परेको कोक बेचेको पाइएपछि उक्त जरिबाना तिराइएको हो ।

शुक्रबार अनुगमनका क्रममा महानगरको टोलीले उक्त पसलबाट ढुसी परेको कोकको बोतल भेटाएको थियो ।

जरिवानापत्रमा जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम कारबाही गरिएको उल्लेख गरिएको छ । महानगरले तिराएको जरिवाना रकम ७ दिनभित्र तिर्न समेत निर्देशन दिइएको छ ।


प्रकाशित मिति: १० भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?