Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

जयपृथ्वीबहादुर सिंह सम्मान श्रेष्ठलाई


७ ,भाद्र ,काठमाडौँ । बाल साहित्य समाजका पूर्वअध्यक्ष एवं बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरिएको छ ।

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको एक सय ४७औँ जन्मजयन्तीका अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र ह्युमानिज्म एन्ड जयपृथ्वीबहादुर फाउन्डेसनको सहकार्यमा आज यहाँ आयोजित कार्यक्रममा चित्रकलातर्फको पुरस्कार आश्रिती श्रेष्ठ र साहित्यतर्फको पुरस्कार समर्पण न्यौपानेलाई प्रदान गरिएको हो ।

प्रतिष्ठानका कुलपति भूपाल राईले उहाँहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।


प्रकाशित मिति: ७ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?