Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेपालीहरूको भान्सामा यसरी पुर्याइँदैछ मरेका कुखुराको मासु !


३ भदाै, काठमाडाैँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको ब्रिफिङ गराइएको छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु प्याकिङ गरेर पुर्याउने काम भइरहेको जानकारी गराएकी हुन् ।

उनले निरीक्षणका क्रममा मरेका कुखुराको मासु बिक्री भइरहेको पाइएको बताएकी हुन् ।

उनले भारतबाट रातको समयमा कुखुरा ल्याइने गरिएको र बाटोमै वा खोरमा ती कुखुराहरू मरेपछि काटेर बिक्री गर्ने गरेको पाइएको उनले दाबी गरेकी छिन् ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?