Trending
>>   आज मिति २०८१ साल मङ्सिर ११ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त >>   ब्लाइण्ड टी २० विश्वकपमा नेपालको पहिलो जित >>   मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री विरुद्ध मुद्दा नचल्ने निर्णय >>   सिटिइभिटी तालाबन्दी निषेध क्षेत्र घोषणा, जायज माग सम्बोधन गर्ने प्रतिवद्धता >>   चीन भ्रमणमा ऋणसम्बन्धि कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली >>   माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बीच भलिबल प्रतियोगिता हुने
Logo
१० मंसिर २०८१, सोमबार
१० मंसिर २०८१, सोमबार

नेपालीहरूको भान्सामा यसरी पुर्याइँदैछ मरेका कुखुराको मासु !


३ भदाै, काठमाडाैँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु पुगिरहेको ब्रिफिङ गराइएको छ ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा पशु सेवा विभागकी उपमहानिर्देशक डा. प्रेरणा सेढाईं भट्टराईले उपभोक्ताको भान्सामा मरेका कुखुराको मासु प्याकिङ गरेर पुर्याउने काम भइरहेको जानकारी गराएकी हुन् ।

उनले निरीक्षणका क्रममा मरेका कुखुराको मासु बिक्री भइरहेको पाइएको बताएकी हुन् ।

उनले भारतबाट रातको समयमा कुखुरा ल्याइने गरिएको र बाटोमै वा खोरमा ती कुखुराहरू मरेपछि काटेर बिक्री गर्ने गरेको पाइएको उनले दाबी गरेकी छिन् ।


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?